नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड तय गरिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठक आज पनि बस्दै छ । सचिवालयको बैठक आज दिउँसो एक बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । आजको बैठकले मन्त्रीमण्डल पुनर्गठन सम्वन्धी मापदण्ड तय गर्ने बताइएको छ । प्रधानमन्त्री बाहेक सबै मन्त्रीलाई राजीनामा गर्न लगाउने र सबै नयाँ राख्ने, सबैलाई राजीनामा गराउने अनि राम्रो … Continue reading नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड तय गरिने